बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

काँग्रेस पाल्पाले थाल्यो चुनावी घोषणा पत्रको तयारी

नेपाली काँग्रेस पाल्पाले नेताहरुलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । काँग्रेस जिल्ला कार्यसमितिको बैठकले विधान २०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको पार्टीले जनाएको हो ।  सभापति श्रेष्ठको