वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ६ दलसहित ३८ दल रूपन्देहीबाट चुनावी प्रतिस्पर्धामा देखिएका छन् । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र
...