बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा सत्तारुढ गठबन्धनबीच हानथाप

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि सहमति भइसकेको छ । तर, बाँके जिल्लामा भने सत्तारुढ गठबन्धनबीच विभिन्न पालिकाको नेतृत्वका बारेमा आ–आफ्नै दाबी छ । परिणामस्वरुप, यो जिल्लामा केन्द्रीय गठबन्धन तोडिने संकेतसमेत देखिएको