बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गुल्मीमा आफ्नै नेतृत्वले गरेको सहमतिको विरोधमा उत्रिए माओवादी कार्यकर्ता

गुल्मीमा नेकपा माओवादी केन्द्रको नेतृत्वले जनाएको सहमतिको विरोधमा माओवादी केन्द्रकै कार्यकर्ता उत्रिएका छन् । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको उम्मेदवारी भागबण्डामा पार्टीको जिल्लास्तरीय नेतृत्वले जनाएको सहमतिको विरोधमा स्थानीय तहका कार्यकर्ता उत्रिएका हुन् । जिल्लास्तरीय संयन्त्रको प्रवक्ता