बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश

पाल्पाको तानसेनमा नेकपा एमालेबाट  निर्वाचित वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तानसेन नगरपालिका वडा नम्बर ५ का  अध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी एमाले लुम्बिनी प्रदेश सदस्य समेत