बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।   गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो ।