बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

राप्रपाबाट बुटवल उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी

बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा राप्रपाबाट उम्मेदवारी दर्ता गरिएको छ । राप्रपाबाट बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदवार दर्ता गराएका हुन् । सोमबार राप्रपाका तर्फबाट उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी