रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका नेताले एमाले र काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । विप्लव समूहका नेता पुस्तमन घर्तीमगरलाई एमाले काँग्रेसबाट संयुक्त उम्मेदवार बनाएका हुन् । नेकपा माओवादी केन्द्रको पकड मानिने सुनछहरीमा