बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

तिलोत्तमामा खाँणको अग्रता कायमै

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपाली  काँग्रेस मेयरका उम्मेदवार  रामकृष्ण खाँणको अग्रता कायमै रहेको छ। निर्वाचन कार्यालयले दिएको  पछिल्लो  विवरणअनुसार ९६३ मतले अगाडि रहेका छन् । अहिलेसम्म ५२ हजार १ ८९ मत गणना भएको छ । जसमा