रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो । शुक्रबार साँझ घर नजिकैको बारीमा
...