बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा ६ पालिकाको मत परिणाम सार्वजनिक, कहाँ को विजयी ?

बाँकेका ८ स्थानीय तहमध्ये ६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । जिल्लाको विभिन्न स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँच पालिका जितेको