सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गुल्मी–१ : रास्वपाका सागर ढकालको सुरुवाती अग्रता, प्रदीप ज्ञवाली दोस्रो स्थानमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन् । ढकालले हालसम्म २४३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा