सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा ५० प्रतिशत मत खस्यो

बुटवल । रुपन्देहीमा दिउँसो साढे २ बजेसम्म ५० प्रतिशत मत खसेको छ। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले साढे २ बजे सम्म ५० प्रतिशत मत खसेको रातोपाटीलाई जानकारी दिए । उनले रुपन्देहीका ५ वटै निर्वाचन