सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी बनेका छन्। उनले १८ हजार ३३६ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९