रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले नेपालका २२ जिल्लामा १४ हजार बिरुवाको वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्त्व बहन गर्दै आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका
...