शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापन थालियो

कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापनको काम थालिएको छ । कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापन थालेको हो । छाडा गाई गोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरानी खेपिरहेका बेला कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापन थालेको