आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

सङ्कटमा शङ्करपुर ताल

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छरेनन्। सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उनी बताउँछन् । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा