शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गाउँटोलमै पुगेर सेवा दिँदै दरबार गाउँपाालिका

गुल्मी । गुल्मीको दरबार गाउँपालिकाले गाउँटोलमै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै उक्त पालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो