शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवलमा १६ शय्याको स्वास्थ्य केन्द्र शिलान्याश

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका–१३, बेलबासमा १६ शय्याको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र निर्माणको शिलान्याश गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्र शिलान्याश गर्दै तिनाउ