दाङ । राप्ती गाउँपालिका वडा नंं ३ का ४० वर्षीय हर्कराज थारु बिरामी भएको वर्ष दिन बितिसक्यो । सामान्य परिवारका थारुको घरबाससहित थोरै जग्गा जमिन छ । दिन प्रतिदिन स्वास्थ्यवस्था नाजुक बन्दै गइरहेकाले घरबास
...