शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देही । रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ । एउटामात्र