शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

मन्त्री किराँतीद्वारा मायादेवी मन्दिरमा दर्शन

बुटवल । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले  लुम्बिनीको  गौतमबुद्व जन्मस्थलस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । मन्त्री भएपछि पहिलोपटक लुम्बिनी आएका किराँतीले शनिबार साँझ मायादेवी मन्दिरमा दर्शन गरेका हुन् ।