शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

कुमार दसौदीको राजनीतिक यात्रा– तेस्रो पटकसम्म पराजय, चौथो पटक विजय

दाङ । राष्ट्रियसभा सदस्य लुम्बिनी प्रदेशको एक रिक्त पदमा नेकपा एमाले केन्द्रीय सदस्य कुमार दसौदी विजयी भएका छन् । आज सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा दसौदीले ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । दसौदीले