शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

राजीनामा दिएको भनिएकी केसीलाई पनि मन्त्रालयको जिम्मेवारी !

बुटवल । पदबाट राजीनामा दिएको भनिएकी लुुम्बिनी प्रदेशको विना विभागीय मन्त्री कृष्णा केसीलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  उनलाई शनिबार मन्त्रिपरिषद् विस्तार हुँदा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री