बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नवलपरासी आउँदै छन्। लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक