बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा ११ लाख बराबरको चिनीसहित गाडी नियन्त्रणमा

बुटवल । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप भ्यानलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट बुधवार ५६ बोरा चिनीसहित गाडी नियन्त्रणमा लिएको हो ।  बुटवल उपमहानगरपालिका–२