बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग

रामपुर । पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु