बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

नवलपरासीको हुलाकी सडक निर्माणमा ढिलासुस्ती, पटकपटक म्याद थप

बुटवल । नवलपरासी जिल्लास्थित हुलाकी सडक विस्तारका लागि २०७६ सालमा छुट्टाछुट्टै गरी तीन खण्डमा ठेक्का लगाए पनि तीन वटै खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड विस्तार थालिएपछि हुलाकी