मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

श्रीलंकाका राजदूतद्वारा श्रीलंका-भैरहवा उडान सुरु गर्ने प्रतिबद्धता

लुम्बिनी ।  नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदूत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन् ।  उपाध्यक्ष डा.