मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश

लुम्बिनी पर्यटन विकास परिषद्‌द्वारा २८३ पर्यटकीय गन्तव्य पहिचान

बुटवल । लुम्बिनी पर्यटन विकास परिषद्ले लुम्बिनी प्रदेशका २८३ पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रहरू प्रवर्द्धन र विकास गर्ने उद्देश्यले प्रदेशका १२ वटै जिल्लामा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी सूची तयार पारिएको