बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

मुस्लिम मजारमा हिन्दुको मेला

राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका