मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध

तम्घास । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट