मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

भरुवा बन्दुक बनाउने सामानसहित एक जना पक्राउ

बाँके । डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई भरुवा बन्दुक बनाउने विभिन्न सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक बनाउन प्रयोग हुने सामानहरू रहेको भन्ने