मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार बिहीबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त