आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

कृषि कलेजमा पढाउने युवाहरूको एग्रो फार्म

बुटवल । बुटवलका राजेश कुँवरले कृषिमा एमएस्सी गरेका छन् । उनले विभिन्न तिनवटा कलेजमा पार्टटाइम बीएस्सीमा कृषि समेत पढाउने गर्दछन् । २०७७ सालमा कृषि पढाउने मात्रै नभएर कृषि फार्म आफै खोल्ने योजना बनाएर  ५ जना साथीहरुलाई