आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

लुम्बिनी प्रदेशका मुख्य सहरमा छाडा चौपायाको बिगबिगी, व्यवस्थापनमा छैन ध्यान

बुटवल । लुम्बिनी प्रदेशका ठुला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाको बिगबिगी छ । प्रदेशका सहरहरू नेपालगन्ज, कोहलपुर, तुलसीपुर उपमहानगर, तौलिहवा, बुटवल उपमहानगरपालिका, भैरहवा, परासी बजारमा छाडा चौपाया नियन्त्रणमा सकस भइरहेको हो । राजमार्गमा