आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश | हेडलाइन

लुम्बिनी प्रदेश सरकारको बजेट ८ महिनामा २७ प्रतिशत खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा जम्मा २७ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । लुम्बिनी सरकारले फागुन मसान्तसम्म पुँजीगत तर्फ जम्मा २५.४१ प्रतिशत र चालुमा २९.८१ प्रतिशत खर्च गरेको प्रदेश लेखा