बुटवल । केन्द्रमा झैं लुम्बिनी प्रदेशमा पनि सरकार बनाउने र ढाल्ने भूमिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको निर्णायक भूमिका रहने भएको छ । लुम्बिनी प्रदेशमा जसपाले सत्ता साझेदारीका लागि कुन गठबन्धनमा रहने भन्नेबारे निर्णय गरिसकेको छैन
...