नेपाली काँग्रेसले ६४ जिल्लाका पालिकामा असोज ९ गते अर्थात् शनिबार १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन गर्दैछ । रुपन्देहीमा पनि पालिका अधिवेशनको तयारी सम्पन्न भएको छ भने नेतृत्वका आकांक्षीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्
...