आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

लकडाउनमा शहर सुनसान, गाउँ खेतीपातीमै रमाउँदै (फोटोफिचर)

बुटवल । कोरोनाभाइरसको संक्रमणबाट विश्वमै त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेका कारण सबैजसो मुलुकले सतर्कता अपनाइरहेका छन् । एक महिनादेखि मुलुक लकडाउनमा छ । मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित