बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नेताहरू दल परिवर्तनतर्फ लाग्न थालेका छन् । गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को उम्मेदवार रहेका धनीराम चौधरीसहितका नेता तथा कार्यकर्ताहरूले आइतबार
...