सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् ।  माओवादीले सुरु गरेको सशस्त्र