सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

जेनजी आन्दोलन : लुम्बिनीका माओवादी पार्टी कार्यालयमा करिब ७० लाखकाे क्षति

बुटवल । जेनजी आन्दोलनको क्रममा लुम्बिनी प्रदेश भित्र रहेका नेकपा माओवादी केन्द्रका ६ वटा पार्टी कार्यालयमा क्षति भएको छ । आगजनी तथा तोडफोडबाट करिब ७० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  आन्दोलनकारीहरूले माओवादीको