बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाल्पा । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा शनिबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरेको