सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने

गुल्मी ।  यहाँको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो ।  यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को