शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल

बुटवल । नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सीए छविलाल पोखरेललाई चयन गरिएको छ । अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने (बाँके), कोषाध्यक्षमा सीए सुशील ज्ञवाली (रुपन्देही), सदस्यहरुमा सीए बालकृष्ण पाण्डे...