शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की

बुटवल । नयाँ आर्थिक वर्षको बजेट ल्याउन लुम्बिनी प्रदेश सरकारले आन्तरिक तयारी गरिरहेको छ । चालु आर्थिक वर्षको बजेट खर्चसँगै नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले पछिल्ला वर्ष...