बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव

बुटवल । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको तेस्रो बैठक आज बुटवलमा सुरु भएको छ। बैठकको प्रारम्भमा शून्य समय अन्तर्गत प्रदेश सभा सदस्यहरूले विविध समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्। आजको बैठकमा आर्थिक मामिला तथा योजना