बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पुर्‍याइएपछि स्थानीयमा खुसीयाली छाएको छ । वर्षौँदेखि खानेपानीको सास्ती भोग्दै