शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

पर्यटकलाई लोभ्याउँदै नानापुर

राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास ९होमस्टे०ले पर्यटकलाई लोभ्याउने गरेको छ ।  नानापुर क्षेत्रमा शनिबार...